नेशनल लाइफले दियो उत्कृष्ट अभिकर्तालाई सम्मानसँगै सम्पत्ति शुद्धीकरण, एआई र डिजिटल मार्केटिङसम्बन्धी प्रशिक्षण
lokaantar.com

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्ताहरूको सम्मान तथा चेयरपर्सन क्लब सदस्यता वितरण गर्ने उद्देश्यले वार्षिक चेयरपर्सन क्लब कार्यक्रम गरेको छ ।
आर्थिक वर्ष २०८२/८३ का लागि निर्धारित लक्ष्य पुरा गरी चेयरपर्सन क्लब कार्यक्रममा छनौट भएका अभिकर्ता एवं कम्पनीका विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुख मार्केटिङ कर्मचारीसहित ५६५ जनाको सहभागितामा भैरहवास्थित होटल सिद्धार्थ भिलासामा दुई रात तीन दिनको कार्यक्रम गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)