११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमले थप्यो नयाँ मोबाइल साइट
bishowkhabar.com · Tue Sep 22 09:03:30 GMT 2026

काठमाडौं – नेपाल टेलिकमले सेवा विस्तार तथा गुणस्तर सुधार गर्ने उद्देश्यले देशका विभिन्न ११ जिल्लाका १३ स्थानमा नयाँ टूजी तथा फोरजी मोबाइल साइट सञ्चालनमा ल्याएको छ ।
टेलिकमका प्रवक्ता डा। कमल लामिछानेका अनुसार गत भदौ महिनामा विभिन्न स्थानमा नयाँ मोबाइल साइट सञ्चालनमा ल्याइएको हो । नयाँ साइट सञ्चालनसँगै ती क्षेत्रका नागरिकले मोबाइल तथा डेटा सेवा थप सहज रूपमा प्रयोग गर्न पाउने टेलिकमले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)