दुर्गा प्रसाईंको आरोपले जेनजी सहिदकी आमा संसद्मै भक्कानिइन्
baahrakhari.com · Tue Sep 22 09:04:22 GMT 2026

काठमाडौं । रास्वपा सांसद रचना खतिवडा खत्रीले सहिद परिवारलाई न्यायको प्रत्यक्ष आभास हुने काम गर्न सरकारसँग आग्रह गरेकी छन् ।
प्रतिनिधिसभाको विशेष समयमा बोल्दै दुर्गा प्रसाईंले लगाएका आरोपको खण्डन गर्दै भक्कानिएकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)