बाढी प्रभावित समुदायको लागि उबरको ५० लाख रूपैयाँ सहयोग
setopati.com · Tue Sep 22 08:57:00 GMT 2026

उबरले नेपालभर विनाशकारी बाढीबाट प्रभावित समुदायहरूको राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउन नेपाल रेडक्रस सोसाइटीलाई ५० लाख रूपैयाँ (५ मिलियन) सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
नेपाल रेडक्रस सोसाइटीसँगको साझेदारी उबरले बाढी प्रभावित समुदायहरूका लागि आपतकालीन सामग्री, अस्थायी आवास र पुनरुत्थान सहयोग उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटीसँग साझेदारी गरी ५० लाख रूपैयाँ हस्तान्तरण गर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)