जेनजी शहीदकी आमा रचना खतिवडाले रुँदै भनिन्: न्याय पाएको दिन राजीनामा दिन एक सेकेन्ड पनि लाग्दैन
clickmandu.com · Tue Sep 22 09:09:46 GMT 2026

काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडा बोल्दाबोल्दै भावविह्वल बनेकी छन् ।
जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद रसिक खतिवडाकी आमा रहेकी उनी संसदमा आफ्ना पीडा र आक्रोश व्यक्त गर्ने क्रममा भक्कानिएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)