दुर्गा प्रसाईंको आरोपले संसदमै रोइन् जेन-जी शहीदकी आमा
nepalpress.com · Tue Sep 22 09:10:01 GMT 2026

काठमाडौं । रास्वपाकी सांसद रचना खतिवडा संसदमै रोएकी छन् । प्रतिनिधिसभाको बैठकमा बोलेदै उनले ‘छोराको लाससँग सांसद पद साटेको’ दुर्गा प्रसाईँको आरोप सम्झिँदै रोएकी हुन् ।
उनले भनिन्, ‘प्रधानमन्त्रीले बारम्बार आग्रह गरेर म यो पदमा आएकी थिएँ। अन्य तमाम जेनजीहरुको, सन्तानहरूको बलिदान खेर जान नदिन म यो सदनमा पुगेकी हुँ। यत्रो परिवर्तन आएपछि सरकारले बाटो बिराउँछ भनेर निरन्तर खबरदारी गर्नुपर्छ भनेर म यहाँ आएकी हुँ ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)