कोशी राजमार्गअन्तर्गत खाँदबारी–सभाखोला सडक दैनिक ९ घण्टा बन्द
nepalpress.com · Tue Sep 22 09:05:51 GMT 2026

सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभा सदरमुकाम खाँदबारी–तुम्लिङटार सभाखोला सडकखण्ड दैनिक नौ घण्टा यातायात बन्द गरिएको छ ।
सदरमुकाम खाँदबारी–तुम्लिङटार सभाखोला सडकखण्डको करिव १७ किलोमिटर कालोपत्रे सडक मर्मत तथा चौडा गर्न यातायात बन्द गरिएको गरिएको सडक डिभिजन कार्यालय तुम्लिङटारका निमित्त प्रमुख इन्जिनियर मनोजकुमार मण्डलले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)