रुँदै रचनाले भनिन् : जेन-जी शहीदले न्याय पाएको दिन सांसद पदबाट राजीनामा दिन हिचकिचाउने छैन
khabarhub.com · Tue Sep 22 09:14:00 GMT 2026

काठमाडौं – रास्वपा सांसद रचना खतिवडा खत्रीले सहिद परिवारलाई न्यायको प्रत्यक्ष आभास हुने काम गर्न सरकारलाई आग्रह गरेकी छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा जेन-जी सहिद रसिक खतिवडाका आमा सांसद खतिवडाले सहिदको रगत अझै नसुकेको स्मरण गराउँदै न्यायको प्रत्यक्ष आभास हुने गरी सरकारलाई काम गर्न आग्रह गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)