म कुनै राजनीतिक रहर वा पदको लालचमा संसद्मा आएको होइन - सांसद खत्री
nepalviews.com · Tue Sep 22 09:11:45 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले आफू कुनै राजनीतिक रहर वा पदको लालचमा संसद्मा नआएको बताएकी छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जेनजी आन्दोलनमा आफ्नो छोरासहितका युवाको बलिदान खेर जान नदिन र सरकारलाई खबरदारी गर्न आफू संसद्मा आएको उनले बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)