नेकपा केन्द्रीय कार्य संयोजन समितिको बैठक जारी, ८ एजेन्डामा छलफल
kendrabindu.com · Tue Sep 22 09:18:33 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्य संयोजन समितिको पाँचौँ बैठक मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ।
पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसिरहेको बैठकमा सहसंयोजक माधवकुमार नेपालले बैठक सञ्चालन गरिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)