'कबड्डी ५'मा फर्किइन् रिश्मा, मिरूनाको भूमिका अझै रहस्यमा (भिडिओ)
setopati.com · Tue Sep 22 09:17:00 GMT 2026

रामबाबु गुरूङको लेखन तथा निर्देशनमा बनेको फिल्म 'कबड्डी ५ः आफ्टर द फाइनल म्याच'को टिजरले राम्रो चर्चा पाएको छ।
करिब साढे ३ मिनेट लामो टिजरले छोटो समयमै ११ लाखभन्दा बढी भ्युज पाइसकेको छ। सोमबार बेलुका सार्वजनिक टिजरले मंगलबार दिउँसोसम्म उक्त भ्युज पाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)