टेबल टेनिसको मिक्स डबल्समा रुबिन र इभानाको जित
annapurnapost.com · Tue Sep 22 09:09:42 GMT 2026
काठमाडौं : २० औं एसियन गेम्स अन्तर्गत टेबल टेनिसको मिक्स डबल्समा नेपालका रुबिन महर्जन र इभाना थापाको जोडीले जित दर्ता गरेका छन्।
इभाना र रुबिनले पाकिस्तानका मोहम्मद खान र कालसुम खानको जोडीलाई ३–० ले पराजित गरेका हुन्। नेपालले पहिलो सेटमा ११–६, ११–८ र ११–४ को सहज जित दर्ता गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)