भोटेकोशी बाढी : प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा १५ अर्बभन्दा बढी रकम मौजाद
bishowkhabar.com · Tue Sep 22 09:16:39 GMT 2026

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।
हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा गरी रु १५ अर्बभन्दा बढी मौज्दात छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)