कम्युनिस्ट पार्टीहरूसँग एकता गर्न नेकपाले बनायो वार्ता समिति
ratopati.com · Tue Sep 22 09:21:40 GMT 2026

काठमाडौँ । कम्युनिष्ट पार्टीहरुसँग वार्ता गर्न नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले एकता वार्ता समिति गठन गरेको छ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समिति बैठकले नेता देव गुरुङको संयोजकत्वमा तीन सदस्य वार्ता टोली बनाएको हो। वार्ता टोलीकाे सदस्यमा प्रवक्ता प्रकाश ज्वाला र गंगानारायण श्रेष्ठ रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)