सल्यानमा स्क्रब टाइफस संक्रमणका कारण सात जनाको मृत्यु
kendrabindu.com · Tue Sep 22 09:20:22 GMT 2026

काठमाडौं । सल्यानका विभिन्न पालिकामा पछिल्लो एक महिनामा स्क्रब टाइफस संक्रमणका कारण सात जनाको मृत्यु भएको छ ।
संक्रमणको दर तीव्र रूपमा बढे पनि स्थानीय स्वास्थ्य संस्थामा परीक्षण किटको चरम अभाव देखिएको नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेशकुमार मल्लले बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)