जिन्नाको तस्वीरले बङ्गलादेशको इतिहास बहसमा
onlinekhabar.com · Tue Sep 22 09:14:02 GMT 2026

६ असोज, ढाका (रासस/एएफपी) । पाकिस्तानका संस्थापक मोहम्मद अली जिन्नाको तस्वीर ढाका विश्वविद्यालयको नयाँ सङ्ग्रहालयमा राखिएपछि बङ्गलादेशमा इतिहासको व्याख्या, राष्ट्रियता, धर्म र भाषासँग जोडिएको विवाद चर्किएको छ । सङ्ग्रहालयमा राखिएको तस्वीर विद्यार्थीले हटाएर च्यातेपछि यस विषयमा नयाँ बहस सुरु भएको हो ।
विश्वविद्यालयका विद्यार्थी अबु तैयब हाबिलदारले जिन्ना पाकिस्तानका संस्थापक भए पनि बङ्गाली भाषा र अधिकारको विरोध गरेकाले बङ्गलादेशमा उहाँको भूमिकालाई फरक रूपमा हेरिनुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)