मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपालले यू–१९ विश्वकपको सुपर सिक्समा भारत र बंगलादेशसँग खेल्ने

farakdhar.com · Fri Jan 26 17:00:53 GMT 2024

नेपाल आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्समा प्रवेश गरेको छ । शुक्रबार समूह चरणको अन्तिम खेलमा अफगानिस्तानविरुद्ध एक विकेटको रोमाञ्चक जित निकाल्दै नेपाल सुपर सिक्समा प्रवेश गरेको हो ।

अफगानिस्तानले दिएको १ सय ४६ रनको लक्ष्य नेपालले ४४ दशमलव चार ओभरमा ९ विकेट गुमाएर पुरा गर्‍यो । नेपालका लागि कप्तान देव खनालले अर्धशतकीय पारी खेले । उनले ८९ बल खेल्ने क्रममा सात चौकाको मद्दतमा ५८ रन बनाए ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)