प्रतिनिधि सभामा नियमापत्तिमाथि नियमापत्ति
ratopati.com · Tue Sep 22 09:28:04 GMT 2026

काठमाडौँ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा विशेष समय चलिरहेको बेलामा नियमापत्तिमाथि नियमापत्ति भएको छ ।
विशेष समयमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले धारणा राखे । उनले नेपालको न्यायालयले दुई तिहाइको सरकारलाई काम गर्न नदिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)