बागलुङमा डेङ्गु फैलँदो, अनुसन्धानमा खटियो सरकारी विज्ञ टोली (तस्बिरहरू)
ratopati.com · Tue Sep 22 09:25:56 GMT 2026

बागलुङ। देशभरमै सबैभन्दा धेरै डेङ्गु संक्रमण फैलन थालेपछि बागलुङमा संक्रमणको कारण, फैलिरहेको डेङ्गुको भेरियन्ट पहिचान गर्न विज्ञ टोली परिचालन भएको छ ।
स्वास्थ्य सेवा विभागका डा. गोकर्ण दाहालको नेतृत्वमा फिल्ड इपिडिमियोलोजिस्ट कौशल सुवेदी, विश्व स्वास्थ्य संगठनका इन्टोमोलोजिस्ट शिशिर पन्त, नेपाल प्रहरीलगायतको टोलीले पछिल्लो दुई दिनदेखि नमुना सङ्कलनसहित भेक्टर सर्वेक्षण गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)