जेनजी सहिदलाई न्याय माग्दै संसदमा भक्कानिइन् सांसद रचना
setopati.com · Tue Sep 22 09:26:00 GMT 2026

जेनजी आन्दोलनका सहिदका लागि न्याय माग गर्दै प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा भावुक बनेकी छन्।
मंगलबार दिउँसो बैठकमा जेनजी सहिदकी आमासमेत रहेकी खतिवडा बोल्दाबोल्दै भक्कानिएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)