एसियाली खेलकुद : नेपाली मुक्केबाज चन्द्रबहादुर पनि प्रारम्भिक चरणबाटै बाहिरिए
lokaantar.com
जापानको आईची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगितामा नेपालले पदकको आशा गरेका बक्सिङ खेलाडी चन्द्रबहादुर थापा पनि प्रारम्भिक चरणमै पराजित भएका छन् ।
मंगलबार खेलिएको पुरुष ५५ केजी तौलसमूहको भिडन्तमा नेपाली मुक्केबाज चन्द्र भारतीय प्रतिद्वन्द्वी जदुमनीसिंह मन्देनगमसँग ०–५ ले पराजित भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)