'परियोजना स्वीकृत गर्ने द्रुत संयन्त्र आवश्यक'
annapurnapost.com · Tue Sep 22 09:22:11 GMT 2026

काठमाडौं : लगानी बोर्डकी प्रमुख कार्यकारी अधिकृत याङकी उक्यावले परियोजना स्वीकृत गर्ने द्रुत संयन्त्र बनाउनुपर्ने बताएकी छन्।
सिहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास,आर्थिक मामिला तथा सुशासन समिति बैठकमा उनले अन्तरमन्त्रालय समन्वयको अभाव र स्वीकृतिका लामो प्रक्रियाले गर्दा लगानीकर्ताहरु आउन हिच्किचाउने गरेको उल्लेख गरिन्। उनले आफ्नो कार्यकालको लगानीकर्ताहरू आफैं आयोजना माग्दै र परियोजना विकास सम्झौता कहिले हुन्छ ? भन्दै आइरहेको सुनाइन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)