हाम्रो भूराजनीति खलबलिएको छ : रास्वपा सासंद सिंह
ekantipur.com · Tue Sep 22 09:29:38 GMT 2026

हाम्रो भूराजनीति खलबलिएको छ : रास्वपा सासंद सिंह
कान्तिपुरसँगको अन्तर्वार्तामा रास्वपा सांसद अमरेशकुमार सिंहले भूराजनीतिक सन्तुलन, निजी क्षेत्रको विश्वास, सुशासन र संसद्–सरकार सम्बन्धमा सरकार कमजोर रहेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)