एमाले केन्द्रीय कमिटी बैठक : यी हुन् ओली हटाउने र पार्टी पुनर्गठनको पक्षमा उभिएका नेताहरू
bishowkhabar.com · Tue Sep 22 09:29:37 GMT 2026

ललितपुर– ललितपुरमा जारी नेकपा (एमाले) केन्द्रीय कमिटी बैठकमा थप नेताहरू पार्टी पुनर्गठनको पक्षमा उभिएका छन् ।
कार्यदलको प्रतिवेदनमाथि छलफल गर्नुपर्ने माग गर्दै अग्नि खरेल, आनन्द पोखरेल, कर्ण थापा, किरण गुरुङ, अफिलाल अखेडा, उर्मिला सुनुवार, एकलाल श्रेष्ठ, आरसी लामिछानेलगायतका केन्द्रीय सदस्यहरूले नेतृत्वको कार्यशैली परिवर्तनको पक्षमा मत राखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)