जब किरियापुत्री बसेकै कोठामा गोमन सर्प पस्यो...
ratopati.com · Tue Sep 22 09:30:35 GMT 2026

बुटवल । नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–१० स्थित एक घरमा किरियापुत्री बसेकै कोठामा गोमन सर्प पसेपछि केही समय परिवारमा त्रास फैलिएको छ ।
घरभित्र पसेको गोमन सर्पलाई तत्काल उद्धार गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)