संसद् बैठकमा रचना खतिवडा किन राेइन धुरुधुरु…
rajdhanidaily.com · Tue Sep 22 09:33:06 GMT 2026

काठमाडौं । रास्वपा सांसद रचना खतिवडा खत्री प्रतिनिधिसभा बैठकमा धुरुधुरु रोएकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा विशेषा समय लिएर बाेलेकी उनी भावुक हुँदै रोएकी हुन् । नागरिक बचाऊ अभियानका संरक्षक दुर्गा प्रसाईंले ‘छोराको लाससँग सांसद पद साट्ने’ अभिव्यक्ति दिएपछि जेनजी शहीदकी आमा खतिवडा संसदमा भावुक हुँदै रोएकी हुन्।
‘म मेरो छोराको लासबापत सांसद भएकी हैन, जीवित छोरा फर्काइदिनुस् म सांसद् पद तत्कालै त्याग्छु, शहीद जेनजीहरूलाई न्याय दिनुहोस् मलाई सांसद पद चाँहिदैन,’ उनले भनिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)