एसियन गेम्स : भलिबलमा नेपाल मंगोलियासँग पराजित हुँदै १२ औं स्थानमा
annapurnapost.com · Tue Sep 22 09:27:16 GMT 2026
काठमाडौं : २० औं एसियन गेम्स २०२६ अन्तर्गत क्लासिफिकेसनको अन्तिम खेलमा नेपाल महिला भलिबल टोली मंगोलियासँग पराजित भएको छ।
मंगोलिसँग पराजित हुँदा नेपाल १४ टोलीसंलग्न प्रतियोगितामा १२ औं स्थानमा रहँदै प्रतियोगिता सकेको हो। जापानको अकोजाकी चुओ सोगो पार्क भएको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)