म शहीदकी आमा हुँ, न्याय पाए एक सेकेण्डमै पद त्याग्छु : सांसद खतिवडा
newsofnepal.com · Tue Sep 22 09:33:28 GMT 2026

काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद खतिवडाले आफ्नो छोराको बलिदान र त्यससँग जोडिएको न्यायको विषयलाई लिएर भइरहेका राजनीतिक टिप्पणीप्रति आपत्ति जनाएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)