इस्वी संवतको नयाँ वर्ष २०२६ सुरु
nepalnews.com · Thu Jan 01 00:10:03 GMT 2026

काठमाडौं। ग्रेगोरियन पात्रोअनुसार आज इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ।
येसु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)