सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
ratopati.com · Tue Sep 22 09:37:16 GMT 2026

झापा । झापा जिल्लामा सवारी दुर्घटनाको वार्षिक तथ्याङ्क बढ्दो रहेको पाइएको छ।
गत साउनको तुलनामा भदौ महिनामा सवारी दुर्घटनाको सङ्ख्या दोब्बरले वृद्धि भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार साउनमा ३९ वटा सवारी दुर्घटना भएकामा भदौमा बढेर ८८ पुगेको हो। दुर्घटनामा परी साउनमा १२ जनाको मृत्यु भएकामा भदौमा चार जनाले ज्यान गुमाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)