सरकारले सुरुङमा फसेकाहरूको हत्या गर्यो : ज्ञानबहादुर शाही
ratopati.com · Tue Sep 22 09:38:45 GMT 2026

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण विद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको सरकारले हत्या गरेको बताएका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा विशेष समयमा शाहीले सुरुङमा फसेकाहरूको मृत्युलाई ‘राज्यद्वारा प्रायोजित हत्या’ को संज्ञा दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)