‘मेरो छोरालाई जिउँदो ल्याएर काखमा राखिदिन्छ भने म सांसद पद त्याग्न तयार छु’
kendrabindu.com · Tue Sep 22 09:37:07 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाले आफ्नो छोराको सहादत र न्यायको विषयलाई लिएर भइरहेको राजनीतिक टिप्पणीप्रति आपत्ति जनाएकी छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै खतिवडाले आफू पदको लोभमा नभई सहिद परिवारको न्याय र देशमा सुधारका लागि संसदमा आएको बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)