साढे नौ वर्षपछि आठविसकोटले पायो पहिलो प्रमुख प्रशासकीय अधिकृत, उपसचिव कटवालको भव्य स्वागत
ajakoartha.com · Tue Sep 22 09:33:00 GMT 2026

काठमाडौं- नगरपालिका बनेको झन्डै साढे नौ वर्षसम्म निमित्त प्रमुख प्रशासकीय अधिकृतकै भरमा सञ्चालन हुँदै आएको आठविसकोट नगरपालिकाले पहिलोपटक प्रमुख प्रशासकीय अधिकृत पाएको छ।
संघीय सरकारका उपसचिव नरेश कटवाल प्रमुख प्रशासकीय अधिकृतका रूपमा आठविसकोटमा हाजिर भएपछि कर्मचारीहरूले टीका, माला र खादा लगाएर स्वागत गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)