'आबाट आमा २'को टिजरमा आमा-छोराको भावनात्मक कथा
setopati.com · Tue Sep 22 09:36:00 GMT 2026

चन्द्र पन्तको लेखन तथा निर्देशनमा बनेको फिल्म 'आबाट आमा २'को टिजरले दर्शकको राम्रो साथ पाएको छ।
सोमबार सार्वजनिक भएको टिजरले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको हो। टिजर २२ घण्टामै युट्युबमा १४ लाखभन्दा बढीपटक हेरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)