नेप्से ७ अंकले बढ्यो, २ करोड १५ लाख कित्ता सेयर किनबेच
ekantipur.com · Tue Sep 22 09:37:53 GMT 2026

नेप्से ७ अंकले बढ्यो, २ करोड १५ लाख कित्ता सेयर किनबेच
मंगलबारदेखि खुलेको सेयर बजार ७ अंकभन्दा धेरैले बढेको हो । अघिल्लो दिनको तुलनामा यो ०.२६ प्रतिशतले बढी हो । यससँगै समग्र नेप्से २ हजार ६ सय ५४.२८ अंकमा उक्लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)