मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

मदन भण्डारी राजमार्ग : धरान खण्डको निर्माण तीव्र

abhiyandaily.com

धरान । राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गको धरान खण्डमा धमाधम निर्माण भइरहेको छ । सर्दु खोलादेखि पूर्वझापाको शान्तिनगरसम्म अहिले प्याकेजमा निर्माण भइरहेको छ ।

मदन भण्डारी राजमार्ग अन्तर्गत धरान खण्डमा पर्ने राजमार्गको धरान उपमहानगरपालिकाका मेयर तिलक राईसहितको टोलीले निरीक्षण गरेको छ । टोलीमा मेयर राईसहित ठेकेदार कम्पनीका इञ्जियर पनि निरीक्षणमा सहभागी थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)