बाढीपीडितका लागि पोखराका भारतीय भूतपूर्व सैनिकबाट २४ लाख सहयोग
ratopati.com · Tue Sep 22 09:44:11 GMT 2026

पोखरा । गत भदौ १० गते चीनको तिब्बतबाट रसुवा–भोटेकोसी क्षेत्रमा आएको बाढी तथा विपद् प्रभावित नागरिकहरुका लागि राहत तथा पुनः स्थापनाका लागि भारतीय भूतपूर्व सैनिक गोरखा ब्रिगेड नेपाल पोखराले २४ लाख भन्दा बढी सहयोग गरेको छ ।
भारतीय भूतपूर्व सैनिक गोरखा ब्रिगेड नेपाल पोखराका अध्यक्ष कर्नेल कृष्णबहादुर खत्रीको संयोजनमा पोखरामा रहेका विभिन्न भूतपूर्व सैनिकहरूबाट सहयोग अभियान सञ्चालन गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)