मेरो छोरा फिर्ता गरिदिनुस्, अहिल्यै सांसद पद त्याग्न तयार छु: रचना
nagariknews.nagariknetwork.com · Tue Sep 22 09:13:33 GMT 2026

प्रतिनिधिसभा सदस्य रचना खतिवडाले आफू कुनै राजनीतिक रहर वा पदको लालचले सांसद बन्न नआएको बताएकी छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै खतिवडाले आफ्नो छोरासहित जेनजी आन्दोलनमा ज्यान गुमाएका युवाका परिवारले न्याय पाउनुपर्ने विषयमा सरकारलाई निरन्तर खबरदारी गर्न आफू संसदमा आएको बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)