एसियन गेम्स : पदकको आस गरिएका बक्सिङका चन्द्रबहादुर पहिलो खेलबाटै बाहिरिए
onlinekhabar.com · Tue Sep 22 09:36:49 GMT 2026
६ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् ।
जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)