साताको पहिलो दिन नेप्सेमा हरियाली, ७ अंकले बढ्यो परिसूचक
ajakoartha.com · Tue Sep 22 09:43:00 GMT 2026

काठमाडौं- साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ७.०६ अंकले बढेर २६५४.२८ विन्दुमा पुगेको छ। अघिल्लो दिन कारोबार बन्द रहेको सेयर बजारमा आज खरिद चाप बढेसँगै नेप्सेमा सामान्य सुधार देखिएको हो।
आज १३७ कम्पनीको सेयर मूल्य बढ्दा १३१ कम्पनीको मूल्य घटेको छ भने ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)