कराँतेको कातामा नेपाल पदकविहिन
annapurnapost.com · Tue Sep 22 09:31:14 GMT 2026
काठमाडौं : २० औं एसियन गेम्स २०२६ अन्तर्गत कराते कातामा नेपाल एसियाली खेलकुदमा पदकविहीन भएका छ।
मंगलबार तोयोहाशी जिम्नाजियमको काताको कांस्य पदकका लागि भएको खेलमा नेपाल चाइनिज ताइपेइसँग ५–० ले पराजित भयो त्यसअघि, क्वार्टरफाइनलमा पनि नेपाल भियतनामसँग ५–० ले पराजित भएको थियो । सानुमाया थिङ, एलिशा रासकोटी मगर र मेघा लिम्बुले टिम कातामा नेपालको प्रतिनिधित्व गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)