एसियाली खेलकुद : नेपाली बक्सर चन्द्रबहादुर पहिलो खेलमै पराजित
ekantipur.com · Tue Sep 22 09:43:00 GMT 2026
एसियाली खेलकुद : नेपाली बक्सर चन्द्रबहादुर पहिलो खेलमै पराजित
निसियो जिम्न्याजियममा भइरहेको बक्सिङ प्रतिस्पर्धाको पुरुष ५५ केजी तौल समूहमा चन्द्रले भारतका जादुमणि सिंहसँग प्रतिस्पर्धा गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)