मोदी निवासअगाडि प्रदर्शन गर्ने राहुल गान्धीसहितका नेता पक्राउ
barnanmedia.com · Tue Jul 21 20:15:00 GMT 2026

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारी निवासअगाडि प्रदर्शन गरिरहेका प्रमुख प्रतिपक्षी नेता राहुल गान्धी, कांग्रेस नेतृ प्रियंका गान्धी वाड्रा र समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवलाई दिल्ली प्रहरीले मंगलबार नियन्त्रणमा लिएको छ ।
राहुल गान्धीले कर्नाटक र केरलका मुख्यमन्त्रीसहित कांग्रेसका नेताहरूसँग सोमबार प्रदर्शनकारी विद्यार्थीमाथि प्रहरीले गरेको कारबाहीको विरोधमा धर्ना सुरु गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)