सडक निर्माणमा भ्रष्टाचार : अख्तियारले चलायो ८ जनाविरुद्ध मुद्दा
ratopati.com · Tue Sep 22 09:47:28 GMT 2026

काठमाडौँ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकास्थित सडक निर्माणको ठेक्का प्रक्रियामा मिलेमतो गरी अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आर्थिक वर्ष २०७८/०७९ मा नगरपालिकाको वडा नं. ६ स्थित हरियापानी–पालङ्ग–माझफाल हुँदै रूकुम जोड्ने मोटरबाटो निर्माणका लागि आह्वान गरिएको बोलपत्रमा बदनियतपूर्वक मिलेमतो भएको अनुसन्धानबाट खुलेको अख्तियारको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)