नेप्से परिसूचकमा सामान्य वृद्धि, कारोबार ७ अर्ब ५ करोड नाघ्यो
ratopati.com · Tue Sep 22 09:49:07 GMT 2026

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा मंगलबार सामान्य सुधार देखिएको छ। साताको कारोबारको अन्तिम दिन बजार बन्द हुँदा नेप्से परिसूचक ७.०६ अंकले बढेर २६५४.२८ विन्दुमा कायम भएको छ।
दिनभरिको कारोबारमा १३७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १३१ वटा कम्पनीको मूल्य घटेको छ। साथै, ११ वटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)