सरकारले गर्न खोजेका सुधारका प्रयासमा न्यायालयले अनावश्यक रूपमा अंकुश लगायो : सांसद न्यौपाने
ratopati.com · Tue Sep 22 09:49:59 GMT 2026

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले सरकारले गर्न खोजेका कतिपय राम्रा काम र सुधारका प्रयासहरूमा न्यायालयले अनावश्यक रूपमा अंकुश लगाइरहेको बताएका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा विशेष समयमा न्यौपानेले भने, ‘सरकारले बाटो बिराउन खोज्छ भने त संसद् छ, तर राज्यको नीति निर्माणमा अदालतले किन यति धेरै हस्तक्षेप गरिरहेको छ ?’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)