रास्वपा सांसद न्यौपानेले न्यायपालिका पुनर्संरचनाको प्रस्ताव राखेपछि प्रतिनिधि सभामा चर्काचर्की
nepalpress.com · Tue Sep 22 09:45:47 GMT 2026

काठमाडौं । रास्वपा सांसद यज्ञमणि न्यौपाने र एमाले सांसद गुरु बरालबीच प्रतिनिधि सभाको बैठकमा चर्काचर्की परेको छ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद न्यौपानेले अराजक स्वतन्त्र न्यायपालिका सह्य नहुने भन्दै न्यायपालिका पुनर्संरचना आजको आवश्यकता भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)