कम्युनिस्ट पार्टीबीच एकताको पहल गर्न नेकपाले बनायो वार्ता समिति
nepalpress.com · Tue Sep 22 09:50:06 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले कम्युनिस्ट घटकहरुबीच एकताको पहल गर्ने भएको छ।
आज पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कार्यसंयोजक समिति बैठकले एकताको पहल गर्न वार्ता समिति गठन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)