दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन
reportersnepal.com · Tue Sep 22 09:49:08 GMT 2026

राँझा (बाँके), ६ असोज । नेपालीको महान चाड दसैँ नजिकिँदै जाँदा नेपालगञ्जका मूर्तिकारलाई यतिबेला भ्याइनभ्याइ छ । सडक किनारका अस्थायी टहरादेखि घरका आँगनसम्म माटोका सुगठित मूर्तिले भरिभराउ छन् ।
तराई क्षेत्रमा घटस्थापनाका दिनदेखि टोलटोलमा माटोका मूर्ति स्थापना गरी नवदुर्गा भवानीको पूजाअर्चना गर्ने पुरानो परम्परा छ । यतिबेला यहाँका कालिगड दिनरात नभनी त्यही काममा खटिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)