पहिलो चरणबाटै बाहिरिए मुक्केबाज चन्द्र
baahrakhari.com · Tue Sep 22 09:47:32 GMT 2026
काठमाडौं । नेपाली मुक्केबाज चन्द्रबहादुर थापामगर जापानमा जारी एसियाली खेलकुदमा पहिलो चरणबाटै बाहिरिएका छन् ।
मंगलबार निशियो जिम्नेसियममा सम्पन्न ५५ केजीको प्रतिस्पर्धामा चन्द्र भारतका मन्देगबाम जादुमणि सिंहसँग अंकका आधारमा ५–० ले पराजित भए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)